October 28, 2021

Halkhabar kura

Entertainment Site

नेपाल घुम्नै नहुने सात कारण भन्दै एक जना भारतीय युवती ले राखिन यस्तो भिडियो ( भिडियो सहित ) क्रुपया पुरा भिडियो हेरेर मात्रा कमेन्ट गर्नुहोला तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ नेपालको बारेमा

1 min read

एक जना भारतीय मोटिभेसनल स्पिकर मन्नसी अग्रवल (mannsi agrawal ) ले अक्टोबर १६ मा सामाजिक सन्जालमा सार्वजनिक नेपालको बारेमा एउटा भिडियो धेरै चर्चामा रहेको छ । नेपाल घुम्नै नहुने सात कारण भन्दै उनकै समाजिक सन्जाल मा राखेको उक्त भिडियो यो समाचार प्रकाशन गर्ने बेला सम्म ७८१७ जनाले शरे गरिसकेका छन भने करिब २९००० भन्दा बढी ले लाइक गरिसकीको छ । मन्नसी अग्रवल नाम बाट 7 reasons to never ever visit Nepal शिर्षक नाम राखेर प्रकाशित उक्त भिडियो मा शिर्षक नेपाल को बारेमा नकारत्मक जस्तो लागे पनि उक्त भिडियो हेरेपछी सारा नेपाली को मन प्रफुलित बनाउने छ ।

हेर्नुस् उनको सामाजिक सन्जाल

पुरा भिडियो

Leave a Reply

Your email address will not be published.