October 19, 2021

Halkhabar kura

Entertainment Site

सुनसरीका प्रहरी नि’रीक्षक खनाल उ’त्कृष्ट अ’नुसन्धानक’र्ता

1 min read

जिल्ला प्रहरी कार्यालय सुुनसरीमा का’र्यरत प्रहरी नि’रीक्षक सरोज खनालले उ’त्कृष्ट प्रहरी अनु’सन्धानक’र्ताको पु’रस्कार हात पारेका छन् । प्रहरी दिवसको अ’वसरमा खनालले उक्त पु’रस्कार हात पारेका हुन् । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले उक्त पु’रस्कार प्रदान गरेको हो ।

प्रहरी प्रधान कार्यालयले खनाललाई पे’शागत म’र्यादालाई आ’त्मसाथ गर्दै अ’पराधरहि’त स’माज नि’र्माणको लक्ष्यमा कु’शल व्य’वसायिक क्ष’मताको प्र’र्दशन गर्दै अ’पराध अ’नुसन्धानको क्षे’त्रमा उ’त्कृष्ट कार्य गरेको भन्दै उक्त सम्मान दिएको हो ।

खनाल सुनसरी प्रहरीको कु’शल प्रहरी निरीक्षकका रुपमा हेरिन्छन् । उनी जिल्लामा घ’टित वि’भिन्न घ’टनाको सू’क्ष्म अ’नुसन्धानमा अ’नुसन्धानक’र्ताका रुपमा खटिदै आएका कु’शल प्रहरी अधिकृत हुन् ।

Leave a Reply

Your email address will not be published.