October 17, 2021

Halkhabar kura

Entertainment Site

मध्यरातमा कोठामा पसेका परपुरुषको महिलाले लिइन् ज्या’न

1 min read

काठमाडौ । मध्यरातमा आफ्नो कोठामा पसेका परपुरुषको महिलाले ज्या’न लि ए की छन् । उनका श्रीमान वैदेशिक रोजगारीमा थिए । छोरासंग कोठामा बस्दै आएकी महिलाको कोठामा मध्यरातमा पसेका पुरुषको ज्या’न लि’ए’की हुन् । यो घटना धनकुटामा भएको हो । ति पुरुष घरको ढोका फु टा एर महिलाको कोठामा पुगेका थिए ।

कोठामा तिनले महिलामाथि अनैतिक काम गर्न खोजे । महिला पुरुषलाई ठ’ह’रै बनाइदिइन् । महालक्ष्मी नगरपालिका–१ कटहरेमा एक महिलाले त्यस्ता पुरुषको खु’कु’री ले हा’ने र ज्या’न लि’ए’की हुन् ।कटहरेकी ३० बर्षीया कमला गुरुङले अनैतिक काम गर्ने उद्देश्य राखेर कोठामा आएका स्थानीय लीलबहादुर गुरुङको ज्या’न लि’एकी’ हुन् । घटनाको अनुसन्धानका क्रममा महिलाले यस्तो वयान दिएकी हुन् ।

३० बर्षीय लीलबहादुर विवाहित रहेको र उनका दुई छोरा छन् । कमलाका श्रीमान् बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् । उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो ।महिलालाई पनि नि य न्त्र णमा लिएर घटनाको बिषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटना मंगलबारराती करिब १० बजेको हो ।

Leave a Reply

Your email address will not be published.