October 19, 2021

Halkhabar kura

Entertainment Site

दुवई को अचम्म लाग्दो तथ्यहरु कति कुरा तपाई हरु लाई थाहा नहुन सक्छ

1 min read

साउदी अरेवियाको विषयमा एक अनौठो तथ्याङ्क सार्वजनिक भएको छ । त्यहाँका २५ लाख भन्दा बढी महिला एकल रहेको तथ्याङ्क एक सर्वेले सार्वजनिक गरेको हो । साउदीमा २० देखि ४० वर्ष उमेर समूहका २५ लाख भन्दा बढी महिला या त विधवा या त सिंगल वा पारपाचुकेका गरिसकेका रहेको खुलासा उक्त शोधले गरेको हो । महिला अधिकारको मामिलामा साउदी अरेवियाको अवस्थाबारे ब्यापक आलोचना हुँदै आएको छ । साउदी अरेवियामा स्त्रीहरुले सार्वजनिक स्थलमा अनुहार दखाउन पाउँदैनन् भने चालक अनुमति पनि दिँइदैन ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

त्यहाँका पुरुषहरुलाई ४-५ महिलासँग विवाह गर्ने र चाहेको समयमा सम्बन्ध विच्छेदको छुट छ ।यसकै कारण ठूलो संख्यामा महिलाहरु विदवा हुने वा अविवाहित नै हुने सम्भावना हुन्छ । साउदीमा २५ लाख भन्दा बढी महिलाहरु सिंगलको स्ट्याटसमा रहेको उक्त शोधले देखाएको हो ।यो संस्थाको कहाली लाग्दो तथ्याङ्क सार्वजनिक भएपछि पछिल्लो समयमा विदवा वा सम्बन्ध विच्छेद गरेका महिलाहरुलाई पुनः विवाह गर्न प्रोत्साहित गर्न विभिन्न संघ संस्था खुलेका छन् । त्यहाँ विवाह गराइदिने अनलाइन पोर्टल समेत खुलेका छन् ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

साउदीमा महिलाहरुलाई काम गर्ने र पैसा कमाउने बैध अनुमति छैन । कुनै काम गर्न परे महिलाहरुले मन्त्रालयबाट नै अनुमति लिनु पर्छ । त्यहाँका धार्मिक नेताहरुले साउदी अरेबियाबाट ओलम्पिक खेल्न गएका युवतीहरुलाई रण्डी भन्दै आलोचना गरेका थिए ।साउदीमा स्त्री र पुरुष हिँड्ने बाटो देखि ढोका सम्म फरक फरक हुन्छन् । कुनै पनि स्त्री अनुहार देखाएर हिँड्न पाउँदैनन् ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published.