November 28, 2021

Halkhabar kura

Entertainment Site

सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको सात बुँदे सुझाव

1 min read

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बैदेशिक रोजगार, अध्ययन तथा अन्य तवरबाट विदेशमा रहेका नेपाली नागरिकका बारेमा चासो देखाउँदै सरकारलाई सात बुँदे सुझाव दिएको छ ।

आयोगले काृरोना भाईरस (कोभिड १९) बाट दिनदिनै विदेशमा रहेका नेपाली नागरिक प्रभावित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै हिजो परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई ११ बुँदे सुझाव दिएको हो ।

आयोगले आप्रवासी कामदारको अवस्था बुझेर नेपाल फकाउनुपर्नुेको सङ्ख्या एकिन गर्न र नेपाल ल्याउनुपर्ने अवस्था भए त्यसको तयारी गर्न पनि सुझाव दिएको आयोगका सदस्य सुदिप पाठकले सीआइएनसँग बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगले एक विज्ञप्ती जारी गर्दै लकडाउन पालना गराउने नाममा भएको कुटपिटले स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रहरीका एकपछि अर्का यस्ता गतिविधिले स्वास्थ्यकर्मीको मनोबल खस्किने अवस्था सिर्जना भएको भन्दै आयोगले विज्ञप्तीमार्फत कार्यशैली सुधार्न प्रहरीलाई आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले बैदेशिक रोजगार, अध्ययन तथा अन्य तवरबाट विदेशमा रहेका नेपाली नागरिकका बारेमा चासो देखाउँदै सरकारलाई सात बुँदे सुझाव दिएको छ ।

आयोगले काृरोना भाईरस (कोभिड १९) बाट दिनदिनै विदेशमा रहेका नेपाली नागरिक प्रभावित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै हिजो परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई ११ बुँदे सुझाव दिएको हो ।

आयोगले आप्रवासी कामदारको अवस्था बुझेर नेपाल फकाउनुपर्नुेको सङ्ख्या एकिन गर्न र नेपाल ल्याउनुपर्ने अवस्था भए त्यसको तयारी गर्न पनि सुझाव दिएको आयोगका सदस्य सुदिप पाठकले सीआइएनसँग बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगले एक विज्ञप्ती जारी गर्दै लकडाउन पालना गराउने नाममा भएको कुटपिटले स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रहरीका एकपछि अर्का यस्ता गतिविधिले स्वास्थ्यकर्मीको मनोबल खस्किने अवस्था सिर्जना भएको भन्दै आयोगले विज्ञप्तीमार्फत कार्यशैली सुधार्न प्रहरीलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.