January 21, 2022

Halkhabar kura

Entertainment Site

देवि घर्ती र गणेश अधिकारीको ‘देउ न राधा देउ’ यस्तो बन्यो (भिडियोसहित)

1 min read

काठमाडौं । लोक तथा दोहोरी गायिका देवि घर्ती मगर र गायक गणेश अधिकारीको ‘देउन राधा देउ’सार्वजनिक भएको छ । मोडल कुसुम गाह मगरको प्रस्तुति र अभिनयमा रहेको छ । भिडियोमा गाह मगर लाई आशिर प्रताप जंग ले साथ दिएका छन।

उक्त गीतमा बिनोद बाजुरालिको एरेञ्ज, खडक बाजुराली को मिक्सिङ रहेको गित माला श्री स्टुडियोमा रेकर्ड भएको हो । भिडियो लाई सिनेग्राफी राजेश घिमिरे ले खिचेको थियो भने स्मृति तिमिल्सिनाको निर्देशन र अमृत चौलागाईं ले इडिट गरेको हो ।यो गीत लाई योङ्गसान डिजिटल को युटुव च्यानल बाट आज सार्वजनिक गरिएको छ ।

मोडल कुसुम गाह मगर गीत संगीत क्षेत्रमा लामो समय मलेसिया बसाईको क्रममा केही म्युजिक भिडियोमा अभिनय गरेकी थिईन भने केही समय अगाडि जन्म भुमी नेपाल फर्किए लगत्तै देउन राधा देउ बोलको म्युजिक भिडियो बजारमा लिएर आएकी छिन।

गीतले दर्शक स्रोताको मन जितेको छ । यो समाचार तया पार्दासम्म ८१ हजार बढिले हेरिएको छ ।

लोक तथा दोहोरी गायिका देवि घर्ती मगर र गायक गणेश अधिकारीको ‘देउन राधा देउ’सार्वजनिक भएको छ । मोडल कुसुम गाह मगरको प्रस्तुति र अभिनयमा रहेको छ । भिडियोमा गाह मगर लाई आशिर प्रताप जंग ले साथ दिएका छन।

उक्त गीतमा बिनोद बाजुरालिको एरेञ्ज, खडक बाजुराली को मिक्सिङ रहेको गित माला श्री स्टुडियोमा रेकर्ड भएको हो । भिडियो लाई सिनेग्राफी राजेश घिमिरे ले खिचेको थियो भने स्मृति तिमिल्सिनाको निर्देशन र अमृत चौलागाईं ले इडिट गरेको हो ।यो गीत लाई योङ्गसान डिजिटल को युटुव च्यानल बाट आज सार्वजनिक गरिएको छ ।

मोडल कुसुम गाह मगर गीत संगीत क्षेत्रमा लामो समय मलेसिया बसाईको क्रममा केही म्युजिक भिडियोमा अभिनय गरेकी थिईन भने केही समय अगाडि जन्म भुमी नेपाल फर्किए लगत्तै देउन राधा देउ बोलको म्युजिक भिडियो बजारमा लिएर आएकी छिन।

गीतले दर्शक स्रोताको मन जितेको छ । यो समाचार तया पार्दासम्म ८१ हजार बढिले हेरिएको छ ।

Leave a Reply

Your email address will not be published.