November 28, 2021

Halkhabar kura

Entertainment Site

सरकारले आजदेखि बजारमा एक लाख थान मास्क पठाउँदै

1 min read

काठमाडौं । सरकारले आजदेखि नेपाली बजारमा एक लाख थान मास्क उत्पादन भएर वितरणमा जाने जनाएको छ । सोमबार कब्जामा लिइएका मास्क गुणस्तहिन भएको बताउदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली बजारमा अभाव देखिएको मास्क उत्पादनको तयारी भइरहेको जनाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम प्रवक्ता प्रकाश दाहालले नीजी क्षेत्रको सहयोगमा दैनीक एक लाख थान मास्क उत्पादन गर्ने तयारी भइरहेको बताउनुभयो ।

सरकारले चिनमा कोरोनाको संक्रमण फैलिएपछि केहि दिन अघि एक लाख थान मास्क चिन पठाएकाले अहिले नेपाली बजारमा मास्क अभाव सृजना भएको पनि स्पष्ट पारेको छ ।

सरकारले आजदेखि नेपाली बजारमा एक लाख थान मास्क उत्पादन भएर वितरणमा जाने जनाएको छ । सोमबार कब्जामा लिइएका मास्क गुणस्तहिन भएको बताउदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली बजारमा अभाव देखिएको मास्क उत्पादनको तयारी भइरहेको जनाएको हो ।

Leave a Reply

Your email address will not be published.