January 24, 2022

Halkhabar kura

Entertainment Site

प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपणपछि नेकपा सचिवालय बैठक पहिलाे पटक बस्दै

1 min read

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बुधबार बस्दैछ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेकाे हाे।प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपणपछि नेकपा सचिवालय बैठक पहिलाे पटक बस्न लागेकाे हाे।

मंगलबार दिउँसो नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बैठक बोलाइएकाे हाे।यसअघिको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेको भनिएको सो निर्णयको कार्यान्वयन के हुने भन्ने अन्योलका बीच बैठक बस्न लागेको हो।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बुधबार बस्दैछ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेकाे हाे।प्रधानमन्त्रीकाे मिर्गाैला प्रत्याराेपणपछि नेकपा सचिवालय बैठक पहिलाे पटक बस्न लागेकाे हाे।

Leave a Reply

Your email address will not be published.