November 29, 2021

Halkhabar kura

Entertainment Site

वि`रोध गर्न आउनेलाई जेसिबीले मा`रेर खा`ल्टो खनेर गाडि-दिनू भन्दै क्रसर डनको ध`म्की

1 min read

धनुषा । अवैध उत्खनन मार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘ह$त्या’ गरिएको घना सेलाउन नपाउदै क्रसर संचालक हरुले विरोध गर्न आउनेलाई जेसिबीले मारेर खाल्टो खनेर गाडि-दिनू भन्ने खवर सार्वजनिक भएको छ।

महोत्तरीको भंगहा नगरपालिका-४ स्थित रातु खोलामा संचालन रहेका क्रसर संचालकले माप-दण्ड मिचेर बालुवा, गिटी झिकेको बिरोध गर्दा स्थानीयलाई मारेर खाल्टो खनेर गाडि-दिनू भन्ने धम्कि दिने गरेको खुलेको छ।

स्थानिय सरकारको संरक्षणमा संचालनमा रहेका क्रसर व्यवसायीले कसैले विरोध गरे उल्टै ज्यान मार्ने धम्की दिने र प्रहरी प्रशासन पनि ठेक्केदार र खोला खन्ने क्रसर डनको पक्षमा भइदिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

भंगहा नगरपालिकाले खोला उत्खनन गर्ने ठेक्का लगाएको छ । अनुगन गर्ने जिम्मा जिल्ला समन्वय समितिको छ । गैरकानुनी काम रोक्न प्रहरी छ । तर, खोलको अवैध उत्खन्न गर्ने ठेक्केदार र क्रसर चलाउनेप्रति कसैको नजर परेको छैन ।

क्रसर व्यवसायीले आसपासको क्षेत्रका स्थानीयलाई डर र त्रासमा राखेका छन् । अवैध उत्खन बिरुद्ध बोल्नेलाई क्रसर-वालाले फर्जी डाँका मुद्दा लगाएर डर, त्रास देखाएको स्थानीयको भनाई छ। “जो आउँछ, त्यसलाई जेसिबीले मारेर खाल्टो खनेर गाडिदे भनेर क्रसर-वाला धम्की दिन्छन,’ एक स्थानीयले भने।

रातु खोलास्थित रामेश्वरनाथ सामुदायिक वनको २ विघा ४ कठ्ठामा लगाएको वन मासेर तीनवटा क्रसर खोलिएका छन् । तेती मात्र हैन भंगहा नगरपालि ४ र ६ नम्बर वडास्थित रातु खोलाको किनारमा एक दर्जन क्रसर संचालनमा छन् ।

ती सबै माप-दण्ड विपरित संचालनमा छन् । सरकारले तीन फिट खन्ने इजाजत दिएको छ । क्रसर ठेक्केदारले १० देखि ३० फिटसम्म खाल्टो खनेर बालुवा गिट्टी झिकेका छन् ।

Leave a Reply

Your email address will not be published.