November 29, 2021

Halkhabar kura

Entertainment Site

वुहानबाट १७५ नेपाली उद्धार गरेपछि क्वारेन्टाइनमा राखिएको जहाजको नियमित उडान आजदेखि

1 min read

काठमाडौं । चीनको वुहानबाट १७५ नेपाली उद्धार गरेपछि क्वारेन्टाइनमा राखिएको नेपाल एयर लाइन्सको जहाजले आजबाट नियमित उडान भर्ने भएको छ । आइतबारदेखि नेपाल एयरलाइन्सको ३३० वाइडवडी जहाज क्वारेन्टाइनमा राखिएको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, मंगलबार दिउँसोसम्म क्वारेन्टाइनमा राखिएको र रातिबाट नियमित उडान भर्ने तालिका तय भएको छ ।

जहाजले आज राति ९ः५० बजे दोहा उडान गर्ने भएको हो । कोरोनाभाइरसको प्रकोप रहेको वुहानबाट शनिबार राति उक्त जहाज उद्धार गर्न प्रयोग गरिएको थियो । चीनको वुहानबाट १७५ नेपाली उद्धार गरेपछि क्वारेन्टाइनमा राखिएको नेपाल एयर लाइन्सको जहाजले आजबाट नियमित उडान भर्ने भएको छ ।

आइतबारदेखि नेपाल एयरलाइन्सको ३३० वाइडवडी जहाज क्वारेन्टाइनमा राखिएको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, मंगलबार दिउँसोसम्म क्वारेन्टाइनमा राखिएको र रातिबाट नियमित उडान भर्ने तालिका तय भएको छ ।

जहाजले आज राति ९ः५० बजे दोहा उडान गर्ने भएको हो । कोरोनाभाइरसको प्रकोप रहेको वुहानबाट शनिबार राति उक्त जहाज उद्धार गर्न प्रयोग गरिएको थियो ।

चीनको वुहानबाट १७५ नेपाली उद्धार गरेपछि क्वारेन्टाइनमा राखिएको नेपाल एयर लाइन्सको जहाजले आजबाट नियमित उडान भर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.