November 28, 2021

Halkhabar kura

Entertainment Site

नेहा र आदित्यले भ्यालेन्टाइन डेमा बिहे गर्ने

1 min read

काठमाडौं । चर्चित गायिका नेहा कक्कड र गायक आदित्य नाराणयको विवाहको चर्चाले बलिउड तताएको छ । आउँदो ‘भ्यालेन्टाइन डे’को दिन गायिका नेहा कक्कडले गायक आदित्य नारायण झासँग लगनगाँठो कस्ने भएकी हुन् । जसको चर्चा बलिउडमा व्यापक रुपमा भइरहेको छ भने उत्तिकै रुपमा भारतीय सञ्चार माध्यमहरुले स्थान दिइरहेका छन् ।

विवाहको कुरा उठेसँगै आदित्यका बुवा उदित नारायणले नेहा कक्कडलाई आफ्नो बुहारी बनाउन सम्पूर्ण परिवारका साथ् इन्डियन आइडलको मन्चमा पुगेका थिए । उदितकाअनुसार, उनलाई नेहा पहिलेदेखि मनपर्ने र उनलाई बुहारीको रुपमा स्वीकार्ने बताएका छन्। कार्यक्रममा नेहाले आदित्यको बुबाआमासँग आशिर्वाद पनि लिएकी थिइन् ।

त्यसैगरी, दुवैले फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेको दिन बिहे गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चर्चित गायिका नेहा कक्कड र गायक आदित्य नाराणयको विवाहको चर्चाले बलिउड तताएको छ । आउँदो ‘भ्यालेन्टाइन डे’को दिन गायिका नेहा कक्कडले गायक आदित्य नारायण झासँग लगनगाँठो कस्ने भएकी हुन् । जसको चर्चा बलिउडमा व्यापक रुपमा भइरहेको छ भने उत्तिकै रुपमा भारतीय सञ्चार माध्यमहरुले स्थान दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.