October 19, 2021

Halkhabar kura

Entertainment Site

एआइजी पालले सम्हाले मेट्रोको कमाण्ड

1 min read

एआइजी हरि बहादुर पालले महानगरिय प्रहरी कार्यालय (मेट्रो)रानीपोखरीको कमाण्ड आजदेखि सम्हालेका छन् । एआइजीपी पाललाई नेपाल प्रहरीको निर्णय क्षमता, कार्यक्षमता र नेतृत्व क्षमतामा अब्बल प्रहरी अधिकारीका रुपमा लिइन्छ ।

यसअघि पाल प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान विभागमा कार्यरत थिए । मन्त्रिपरिषद्ले नायव महानिरीक्षक (डिआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरेपछि पाल मेट्रो पुगेका हुन् ।