October 28, 2021

Halkhabar kura

Entertainment Site

तनहुँमा एकै परिबार को’रोनाले स’खाप : ३ जनाको ज्या’न गयो

1 min read

असोज: तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको को’रोना स’ङ्क्र’मणबाट मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृ’त्यु भएको गण्डकी प्रदेश स्वास्थ्य नि’र्देशनालयले जनाएको छ । ९८ वर्षीय बाबु बि’रामी परेपछि चितवनस्थित एक अ’स्पतालमा भर्ना गरिएको थियो । अ’वस्था सुधार नभएपछि उहाँलाई काठमाडौँ लगियो । उपचारका क्रममा उनलाई को’रोना स’ङ्क्र’मण पु’ष्टि भएको थियो । बुबाको स्यहारसुसारमा ख’टिएका दुई छोरालाई पनि पछि को’रोना देखिएको थियो ।

योसँगै तनहुँमा को’रोना स’ङ्क्र’मणबाट मृ’त्यु’ हुनेको सङ्ख्या आठ पुगेको छ । यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको को’रोना स’ङ्क्रमणबाट मृ’त्यु भएको थियो त्यस्तै, पछिल्लो २४ घण्टामा ३५५६ जनामा को’रोना भा’इरस (को’भिड–१९) को सं’क्र’मण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा सं’क्रमण पुष्टि भएको हो । नेपालमा अ’झै पनि सं’क्रमितको सङ्ख्या ब’ढ्दै जाने अनुमान गरिएको छ !

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा को’रोना सं”क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना सं’क्रमित थपिएका छन् ।यसअघि सोमबार (हिजो) काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published.