October 28, 2021

Halkhabar kura

Entertainment Site

पशुपति मन्दिर खुलेपछि मन्दिर परिसरका पसल डो’जर लगाएर ह’टाउने तयारी

1 min read

मन्दिर खुलेपछि पशुपति परिसरका पसल डो’जर लगाएर ह;टाउने तयारी भएको छ । अ’व्यवस्थित रुपमा सञ्चालित फूल र पूजाको सामग्री पसलमा डो’जर लगाएर ह’टाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।पटक९पटक सा’र्वजनिक सूचना दिँदा पनि पशुपति क्षेत्रमा अ’नाधिकृत रुपमा स’ञ्चालित पसल हटाउन अनुरोध गर्दा पनि ह’टाउन अ’टेर गरेपछि अ’न्तत डो’जर लगाएर ह’टाउने तयारी भइरहेको बताइएको छ ।

पसलले मन्दिरको सौ’न्दर्य घ’टाएको र दर्शनार्थीलाई दुःख दिएको गुनासो बढेपछि वन काली, भकुण्डोल, मृगस्थली, कैलाश डाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसललाईसुरक्षित स्थानमा व्यवस्थापन गर्न लागेको हो ।कोषले सञ्चालनमा रहेका पसललाई नयाँ टहरामा व्यवस्थापन गर्ने भएको छ।

हाल मन्दिर परिसरमा १ सय ६४ वटा पसल सञ्चालित छन्। १ सय २८ वटा पसललाई व्यवस्थापन गरिने भएको छ। स्थानीय र पुरानो पसलहरूले सम्झौता गरि बसेकालाई पहिलो प्राथमिकतामा राखी प्रक्रिया अगाडि बढाइएको छ। रानो पसलले महिनाको पाँच सय बुझाउने गरेका थिए। त्यस्तै सरकारले मठ मन्दिर खुलाउन निर्देशन नदिएकाले तत्काल मन्दिर नखोलिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.