October 17, 2021

Halkhabar kura

Entertainment Site

एक अ’भागी आमा जो आफ्नै छोराबाट मा’रि’इन्

1 min read

काठमाण्डौं । मान्छेले क्षणिक सं’वेग ब’समा राख्न नसक्दा ठूला अप’रा’ध गर्ने गर्छन् । उनीहरुलाई जीवनभर प’छुतो हुने भएपनि रि’सको आ’वेगमा उनीहरु यस्तो निर्णयमा पुग्ने गर्दछन् ।

झापामा यस्तै एक घ’टना भएको छ । र’क्सीले मा’तेका एक युवकले आफनै आमाको ह’त्या गरेका छन् । यो घ’टना आइतबार राति को हो । मा’त्ति’एर ह’ल्लिदै आएका छोरालाई आमाले स’म्झाउन खो’जिन् । आमाले सम्झाएको छोरालाई मन परेन र ज्या’न नै लिए ।

आफ्नै आमाको ज्या’न लिने ब्यक्ति ८ बजे कमल गाउँपालिका ८ ठुलो बाह्रघरेका दिनेश ऋषिदेव हुन् । आफ्नै आमाको ज्या’न लिने दिनेश २४ वर्षिय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

र’क्सीले मा’तेका ऋषिदेवले ५० वर्षिया मीरा ऋषिदेवको ज्या’न लिएका हुन् । उनले हि’र्का’एर आमाको ज्या’न लिएको देखिएको प्रहरीले जनाएको छ । उनले सास रहुन्जेल ब’न्च’रो र ढुं’गाले हा’नेर घ’ट्ना स्थलमा नै ज्यान लिएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।

घ’टना थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय द’मकबाट गएको प्रहरी टोलीले आफ्नै आमाको ज्या’न लिने दिनेशलाइ समा’तेर अ’नु’सन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published.