October 17, 2021

Halkhabar kura

Entertainment Site

नेपालमा आज एकैदिन १२४६ जनामा को’रोना

1 min read

बुधबार नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमितको कूल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

त्यस्तै, गएको २४ घण्टामा १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । अहिले देशभर १६ हजार २ सय ४१ जना संक्रिय संक्रमित छन् ।

हाल ७ हजार ८ सय ८३ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । आज मात्रै कोरोनाको कारण ४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ८३ पुगेको छ।

Leave a Reply

Your email address will not be published.