October 19, 2021

Halkhabar kura

Entertainment Site

रोल्पा : थबाङ गाउँपालिकामा स्वास्थ्यकर्मी र प्रहरीमा को’रोना सं’क्रमण पुष्टि

1 min read

रोल्पाको थबाङ गाउँपालिकामा एकजना स्वास्थ्यकर्मी र एकजना प्रहरीमा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ।बुधबार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको ९२ जनाको स्वाबमध्ये २ जनामा मात्र संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले जानकारी दिए ।शनिबारदेखि हालसम्म परीक्षणका लागि पठाएका १ सय सात जनाको स्वाबमध्ये १६ जनाको रेपोर्ट आउँन बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

संक्रमित दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि सदरमुकाम लिवाङस्थित आइ’साेलेसनमा लैजाने तयारी भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । स्वास्थ्यकर्मी र शुरक्षाकर्मीमा नै सं’क्रमण देखिएपछि कन्ट्र्याक्ट ट्रेसिङ गरिने गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.