October 17, 2021

Halkhabar kura

Entertainment Site

२७ वर्षीया युवतीलाई जबर्जस्तीगरेको आरोपमा ९४ वर्षका वृद्ध पक्राउ

1 min read

स्याङ्जामा २७ वर्षीया युवतीलाई ज.बर्ज-स्ती क’रणी गरेको आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ परेका छन्।

गाउँकै सु’स्त मन’स्थितिकी २७ वर्षीया युवतीलाई जब’र्जस्ती क रणी गरेको आरोपमा पुतलीबजार नगरपालिका १३ का ९४ वर्षीय हिराबहादुर घर्ती (भूजेल) प’क्रा’उ परेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले विभिन्न प्रलोभन दिँदै युवतीलाई जंगलमा लगेर बला त्का र गरेका हुन्। युवतीका आफन्तले घर्तीलाई जंगलमा रंगेहात प क्रा’उ गरेर प्रहरीलाई बुझाएका स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

घटना दुई साताअघि कै भए पनि प्रहरीले ढिलो गरी सार्वजनिक गरेको हो। ‘यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर दोषीलाई कानुनी कारबाही अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ एसपी बोगटीले भने। 

प’क्रा’उपछि घर्तीलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

नेपालखबरबाट