January 24, 2022

Halkhabar kura

Entertainment Site

बिरबल ढकालको ‘रुमाल झोलामा’ बजारमा (भिडियोसहित)

1 min read

काठमाडौं । बिरबल ढकालको नयाँ सांगीतिक कोशेली रुमाल झोलामा बोलको गीति एल्बम युटुब मार्फत सार्वजनिक गरिएको छ ।बिरबल ढकाल र पछिल्लो समयमा अत्यन्त चर्चित गायिका कमला पोखरेलको सुमधुर स्वर रहेको एल्बममा काजिबाबु अर्यालले शब्द कोरेका छन् ।

गोरखा चौतारी म्युजिक प्रा.ली मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा तथा नायिका रक्षा श्रेष्ठको दम्दार प्रस्तुति देख्न सकिन्छ ।

गीत सार्वजनिक भएको दुई दिनमा नै अत्यन्त चर्चा बटुल्न सफल एल्बमलाई दर्शक स्रोताले निकै मन पराएको पाइन्छ । मायाँ गर्ने प्रेमिल जोडीहरुले एक अर्काको निम्ती चिनो तथा उपहार लिएर दिन आतुर भएको भाव यस गीतमा झल्किन्छ ।

गीतमा नयाँ शैली र टिपिकल शब्दहरुको चयन पृथक भएका कारण दर्शक र स्रोताले मन पराएको पाइन्छ ।

बिरबल ढकालको नयाँ सांगीतिक कोशेली रुमाल झोलामा बोलको गीति एल्बम युटुब मार्फत सार्वजनिक गरिएको छ ।बिरबल ढकाल र पछिल्लो समयमा अत्यन्त चर्चित गायिका कमला पोखरेलको सुमधुर स्वर रहेको एल्बममा काजिबाबु अर्यालले शब्द कोरेका छन् ।

Leave a Reply

Your email address will not be published.