November 28, 2021

Halkhabar kura

Entertainment Site

दुधसँग भुलेर पनि नखानुस यस्ता खानेकुरा, हुनसक्छन् यस्ता बेफाइदाहरु जानीराख्नुस

1 min read

काठमाडौं । हामीले बिहान देखि बेलुकासम्म धेरै प्रकारका खानेकुराहरु खाइरहेका हुन्छौ ।तर हामीलाई कुन खानेकुरा कुनखानेकुरा संग खानुहुदैन भन्ने कुराको चै हेक्का छैन ।

हाम्रो शरीरको बिकास गर्न मद्धत गर्ने विभिन्न खानेकुरा मध्ये दुध पनि एक हो । यसमा प्रशस्त पौष्टिक तत्व पाइन्छ । हामिले दैनिकजसो दुध पिइराखेका हुन्छ । दुधलाई केहि खानेकुरासँग मिसाएर वा सँगै खाने पनि गर्छौ । तर दुधसँग खाने केहि खानेकुराहरु जसले हाम्रो शरिरलाई बेफाइदा गर्ने गर्छ ।

हामिले दुधसँग सँगै प्याज खानु हुदैन । प्याजसँग दुध खाने गरेमा छालाको रोग दाद, चिलाउने जस्ता समस्या आउने हुन्छ । त्यस्तै दुध खाएपछि तत्कालै नूनिलो खानेकुरा पनि खानु हुदैन । माछा खाएपछि पनि दूध पिउँनु हुदैन ।

माछा खाएपछि दुध पिउदा पेटमा अम्ल उत्पन्न हुन्छ । जसले गर्दा कब्जियत, झाडापखाला र अपच हुने गर्छ । दुध र दही पनि एक साथ खानु हुदैन ।

यसरि सेवन गरेमा हाम्रो पेटमा समस्या आउन सक्छ । त्यस्तै दुधसँग कागती पनि खानुहुदैन । यसले एसिडिटीको समस्या आउने गर्छ । यसकारण पनि हामीले हरेक खानेकुरा खादा ध्यान दिनुपर्छ ।

हामीले बिहान देखि बेलुकासम्म धेरै प्रकारका खानेकुराहरु खाइरहेका हुन्छौ ।तर हामीलाई कुन खानेकुरा कुनखानेकुरा संग खानुहुदैन भन्ने कुराको चै हेक्का छैन ।

हाम्रो शरीरको बिकास गर्न मद्धत गर्ने विभिन्न खानेकुरा मध्ये दुध पनि एक हो । यसमा प्रशस्त पौष्टिक तत्व पाइन्छ । हामिले दैनिकजसो दुध पिइराखेका हुन्छ । दुधलाई केहि खानेकुरासँग मिसाएर वा सँगै खाने पनि गर्छौ । तर दुधसँग खाने केहि खानेकुराहरु जसले हाम्रो शरिरलाई बेफाइदा गर्ने गर्छ ।

हामिले दुधसँग सँगै प्याज खानु हुदैन । प्याजसँग दुध खाने गरेमा छालाको रोग दाद, चिलाउने जस्ता समस्या आउने हुन्छ । त्यस्तै दुध खाएपछि तत्कालै नूनिलो खानेकुरा पनि खानु हुदैन । माछा खाएपछि पनि दूध पिउँनु हुदैन ।

माछा खाएपछि दुध पिउदा पेटमा अम्ल उत्पन्न हुन्छ । जसले गर्दा कब्जियत, झाडापखाला र अपच हुने गर्छ । दुध र दही पनि एक साथ खानु हुदैन ।

यसरि सेवन गरेमा हाम्रो पेटमा समस्या आउन सक्छ । त्यस्तै दुधसँग कागती पनि खानुहुदैन । यसले एसिडिटीको समस्या आउने गर्छ । यसकारण पनि हामीले हरेक खानेकुरा खादा ध्यान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published.