November 27, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु

1 min read

एजेन्सी । नोभेल कोरोना भाइरसवि-रु-द्ध-को खोप प-री-क्ष-ण- सुरु गरिएको छ । अमेरिकी अनुसन्धानकर्ताहरुले सोमबार कोरोनावि-रु-द्ध-को खोप पहिलोपटक मानव परीक्षण सुरु गरेका हुन् ।

कोरोनाको महामारीले विश्ववलाई आक्रान्त पारिरहेका बेला यो खोपको परीक्षण सुरु भएदेखि नै त्रसित मानिसहरुलाई केही राहत मिलेको बताइएको छ । सिएटलस्थित कैसेर परमानेन्ट वाशिङ्‌टन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकले कोराना विरुद्धको भ्याक्सिनको पहिलो परीक्षण एक स्वयंसेवकको पाखुरामा खोप लगाएर परीक्षण सुरु गरेका हुन् ।

चीनबाट सुरु भएर विश्वभर फैलिएको भाइरसको खोपको पहिलो पटक मानव परीक्षण गरिएको हो । हामी अहिले कोरोना भाइरस टौली हौं, कैसर परमानेन्ट स्टडीका प्रमुख डा । लिसा ज्याकसनले परीक्षणपूर्व भने,अहिलेको आपतकालीन समयमा सबैले आफूले जानेको गरिरहेका छन् ।

पहिलो व्यक्तिलाई सुई लगाएर खोप परीक्षण गरेको एसोसियट प्रेसले अवलोकन गरेको थियो । अन्य तीनजनालाई पनि खोप परीक्षण गरिएको छ ।

ूहामी सबै असहयाजस्तै बन्यौं । अहिलेको आपतकालको अवस्थामा केही गर्ने पाउनु मेरो लागि अद्‌भुत अवसर हो, कोरोनाविरुद्धको पहिलो खोप परीक्षणका लागि जानुअघि ४३ वर्षीय जेनिभर हलेरले भनेकी थिइन् ।

दुई सन्तानकी आमा जेनिफरले खोप लगाएर मुस्कानसहित बाहिर निस्किएपछि भनिन्, ूमलाई धेरै राम्रो महसुस भइरहेको छ । खोप परीक्षणका लागि ४५ जना स्वास्थ्य स्वयंसेवी तयार भएका थिए । उक्त खोप मान्‍ने हुने गरी प्रयोगमा ल्याउन एक वर्ष लाग्‍ने बताइएको छ ।

नोभेल कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु गरिएको छ । अमेरिकी अनुसन्धानकर्ताहरुले सोमबार कोरोनाविरुद्धको खोप पहिलोपटक मानव परीक्षण सुरु गरेका हुन् ।

कोरोनाको महामारीले विश्ववलाई आक्रान्त पारिरहेका बेला यो खोपको परीक्षण सुरु भएदेखि नै त्रसित मानिसहरुलाई केही राहत मिलेको बताइएको छ । सिएटलस्थित कैसेर परमानेन्ट वाशिङ्‌टन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकले कोराना विरुद्धको भ्याक्सिनको पहिलो परीक्षण एक स्वयंसेवकको पाखुरामा खोप लगाएर परीक्षण सुरु गरेका हुन् ।

चीनबाट सुरु भएर विश्वभर फैलिएको भाइरसको खोपको पहिलो पटक मानव परीक्षण गरिएको हो । हामी अहिले कोरोना भाइरस टौली हौं, कैसर परमानेन्ट स्टडीका प्रमुख डा । लिसा ज्याकसनले परीक्षणपूर्व भने,अहिलेको आपतकालीन समयमा सबैले आफूले जानेको गरिरहेका छन् ।

पहिलो व्यक्तिलाई सुई लगाएर खोप परीक्षण गरेको एसोसियट प्रेसले अवलोकन गरेको थियो । अन्य तीनजनालाई पनि खोप परीक्षण गरिएको छ ।

ूहामी सबै असहयाजस्तै बन्यौं । अहिलेको आपतकालको अवस्थामा केही गर्ने पाउनु मेरो लागि अद्‌भुत अवसर हो, कोरोनाविरुद्धको पहिलो खोप परीक्षणका लागि जानुअघि ४३ वर्षीय जेनिभर हलेरले भनेकी थिइन् ।

दुई सन्तानकी आमा जेनिफरले खोप लगाएर मुस्कानसहित बाहिर निस्किएपछि भनिन्, ूमलाई धेरै राम्रो महसुस भइरहेको छ । खोप परीक्षणका लागि ४५ जना स्वास्थ्य स्वयंसेवी तयार भएका थिए । उक्त खोप मान्‍ने हुने गरी प्रयोगमा ल्याउन एक वर्ष लाग्‍ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.