January 24, 2022

Halkhabar kura

Entertainment Site

कोरोनाले विश्वमा अहिलेसम्म कहाँ कति संक्रमण र मृत्यु? (सूचीसहित)

1 min read

कोरोना भाइरसको संक्र*मण अहिले विश्वव्यापी महामारी बनिरहेको छ। चीनको उहानबाट सुरु भएको यो संक्रमण अहिले विश्वका डेढ सयभन्दा बढी मुलुकमा फैलिसकेको छ। पछिल्लो समय कोरोनाको उद्गम मानिएको चीनभन्दा बाहिर अर्थात् युरोप क्षेत्रमा यसको संक्रमण व्यापक बनिरहेको छ। यो रोकथाम र नियन्त्रणका लागि भनेर विभिन्न देशले विभिन्न उपाय अपनाइरहेका भए पनि यसबाट संक्रमण हुने र मृत्यु हुने क्रम भने रोकिएको छैन।

नेपालमा भने अहिलेसम्म यसको संक्रमण पुष्टि भएको छैन। तथापि सुरुमा परीक्षण गराएका एक व्यक्तिमा कोरोना भाइरस भेटिए पनि उपचारपछि अहिले उनी स्वस्थ भएर काममा फर्किसकेको सरकारले दाबी गरिरहेको छ। त्यसयता सोमबार साँझसम्म नेपालमा ४९६ जनाले कोरोना परीक्षण गराइसकेका छन्। अहिलेसम्म कसैमा कोरोना संक्रमण नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म काेराेनाबाट विश्वभर १ लाख ८१ हजार १६५ जना संक्रमित भएका छन् भने ७ हजार ११४ जनाको मृ*त्यु भइसकेको छ।

अहिलेसम्म कुन देशमा कति संक्रमण तथा मृत्यु भयो भन्ने विषयमा जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्यांक यस्तो छः

देश संक्रमित मृत्यु

चीन ८१,०३२ ३, २१७
इटली २७,९८० २,१५८
ईरान १४,९९१ ८५३
स्पेन ९,९४२ ३४२
दक्षिण कोरिया ८,२३६ ७५
जर्मनी ७,२७२ १७
फ्रांस ६,६३४ १४८
टीम यूएसए ४,२८२ ७४
स्विटजरलैंड २,२०० १४
संयुक्त अधिराज्य १,५४३ ५५
नेदरलैंड्स १,४१३ २४
नर्वे १,३१२ ३
स्वीडन १,१०३ ६
बेल्जियम १,०५८ ५
अस्ट्रिया १,०१८ ३
डेनमार्क ९१४ ३
जापान ८२५ २७
डायमन्ड प्रिन्स जहाज ६९६ ७
मलेशिया ५६६
कतार ४३९
क्यानडा ४१५ ४
अस्ट्रेलिया ३७७ ३
ग्रीस ३३१ ४
पोर्चुगल ३३१
चेक गणतन्त्र २९८
फिनलण्ड २७७
इजरेल २५५
स्लोभिनिया २५३ १
सिंगापुर २४३
बहराइन २१४ १
एस्टोनिया २०५
ब्राजील २००
आइसलैंड १८०
आयरलैंड १६९ २
रोमेनिया १५८
चिली १५५
इजीप्ट १५० २
पोलण्ड १५० ३
थाईलैंड १४७ १
फिलीपिंस १४२ १२
पाकिस्तान १३६
इंडोनेशिया १३४ ५
इराक १२४ १०
कुवेत १२३
भारत ११९ २
सऊदी अरब ११८
सैन मरीनो १०९ ७
लेबनान ९९ ३
संयुक्त अरब इमिरेट्स ९८
रुसी फेडरेशन ९०
पेरू ८६
लक्जमबर्ग ७७ १
चाइनीज ताइपेई ६७ १
स्लोभाकिया ६३
दक्षिण अफ्रीका ६२
भियतनाम ६१
क्रोएशिया ५७
अर्जेंटीना ५६ २
पनामा ५५ १
सर्बिया ५५
कोलंबिया ५४
ब्रुनाई दारुसलाम ५४
अल्जीरिया ५४ ४
मेक्सिको ५३
बल्गेरिया ५२ २
अल्बेनिया ५१ १
हंगेरी ३९ १
प्यालेष्टिनी भूभाग ३९
इक्वेडोर ३७ २
बेलारूस ३६
कोस्टा रिका ३५
लात्भिया ३४
साइप्रस ३३
जोर्जिया ३३
आर्मीनिया ३०
माल्टा ३०
मोरक्को २९ १
श्रीलंका २
बोस्निया एण्ड हर्सगोभिना २४
सेनेगल २४
मोल्डोभा २३
ओमान २२
अफगानिस्तान २१
ट्यूनीशिया २०
टर्की १८
फरो आइलैंड्स १८
उत्तर म्यासडोनिआ १८
जोर्डन १७
भेनेजुएला १७
लिथुएनिया १७
फ्रेञ्च गियाना १६
मार्टिनिक १५ १
अजरबैजान १५ १
बुर्किना फासो १५
मालदीभ्स १्३
डोमिनिकन रिपब्लिक ११
बोलिभिया ११
जमैका १०
कजाखस्तान १०
रियूनियन आइलैंड ९
ग्वाडेलुप ९
पराग्वे ८
बांग्लादेश ८
उरुग्वे ८
न्यूजीलैंड ८
पुएर्तो रिको ८
व्भचकभथ ८
कंबोडिया ७
मोनेको ७
उजबेकिस्तान ६
होंडूरस ६
घाना ६
यूक्रेन ५ १
रुवाण्डा ५
इथियोपिया ५
गुयाना ४ १
क्यूबा ४
क्यामरुन ४
त्रिनिडाड एंड टोबैगो ४
लिखटेन्सटाइन ४
गुआम ३
कीनिया ३
सेसल्स ३
सेन्ट बार्थेलेमी ३
फ्रेंच पोलिनेशिया ३
अरुबा २
डीआर कंगो २
ग्वाटेमाला २ १
नामीबिया २
कोसोभो २
सेन्ट मार्टिन ९फ्रान्स० २
नाइजीरिया २
सेंट लूसिया २
एण्डोरा २
मंगोलिया १
ग्रीनलैंड १
केमन आइलैंड्स १ १
नेदरलैंड्स एंटिलीस १
सोमालिया १
इक्वेटोरियल गिनी १
सूरीनाम १
कंगो १
मेयोट १
गिनी १
एस्वाटिनि १
जिब्राल्टर १
टोगो १
आइभरी कोस्ट १
लाइबेरिया १
सेंट्रल अफ्रीकन रिपब्लिक १
भूटान १
नेपाल १
जन्जीबार १
ग्रुन्से १
बहामास १
बेनिन १
मोरिटानिया १
भ्याटिकन १
सेंट विंसेंट एंड द ग्रेनाडिन्स १
एंटिगा एंड बरबूडा १
गेबोन १
सूडान १ १

Leave a Reply

Your email address will not be published.