January 24, 2022

Halkhabar kura

Entertainment Site

कानूनमन्त्रीमा पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे, आजै शपथ

1 min read

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई पूर्व सर्त अनुसार कानुनमन्त्री बनाइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई आज अपरान्ह कानूनमन्त्रीका रुपमा शपथ गराउने बताइएको छ ।

उपप्रधान तथा कानूनमन्त्रीबाट संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनु भएको छ ।

यसअघि उपसभामुख रहनुभएकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । उपसभामुखबाट राजीनामा गराउने क्रममा तुम्वाहाङ्फेलाई उचित समयमा उचित पद दिने अश्वासन दिइएको थियो ।

तुम्बाहाङ्फेले दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीकाका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । अग्नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिनुभएको थियो ।

निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई पूर्व सर्त अनुसार कानुनमन्त्री बनाइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई आज अपरान्ह कानूनमन्त्रीका रुपमा शपथ गराउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.