January 21, 2022

Halkhabar kura

Entertainment Site

पूर्वसभामुख महरावि-रु-द्ध-को मु-द्दा-बारे आज अदालतले फैसला दिने

1 min read

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरावि-रु-द्ध-को मुद्दाबारे काठमाडौं जिल्ला अ-दा-ल-त-ले आज फै-स-ला- गर्दैछ । हिजो महराको अन्तिम सुनुवाई सकिएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली लगायतले बहस गर्नुभएको थियो ।

तर, समय अभावले फैसला भने हुन सकेको थिएन । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अ-भि-यो-ग-बारे आज फै-स-ला- आउने जानकारी दिनुभयो ।

संसद् सचिवालयका कर्मचारीलाई ब-ला-त्का-र प्रयास गरेको अ-भि-यो-ग-मा महरामाथि मु-द्दा- चलाइएको थियो । हाल महरा पूर्पक्षका लागि डिल्लीबजार का-रा-गा- रमा रहनुभएको छ ।

यसअघि कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इ-ज-ला-स-ले महरालाई थु-ना-मै- राखेर मु-द्दा- अघि बढाउन आदेश दिएको थियो ।

पूर्वसभामुख कृष्णबहादुर महरावि-रु-द्ध-को मुद्दाबारे काठमाडौं जिल्ला अ-दा-ल-त-ले आज फै-स-ला- गर्दैछ । हिजो महराको अन्तिम सुनुवाई सकिएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली लगायतले बहस गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.