October 28, 2021

Halkhabar kura

Entertainment Site

जिब्रो चि’प्लिने स’मस्या भएका नेपाली यी ५ सेलिब्रेटी

1 min read

नेपाली फिल्म क्षेत्रका धेरै जसो कलाकार अभिनयलाई लिएर भन्दा पनि बोलिलाई लिएर च’र्चामा आउने गरेका छन् । कोही होस् न’पुर्‍याएर बोल्दा वि’वादमा तानिएका छन् भने कोही बढी बोलेर । कलाकारको बोल्ने तरीकालाई मध्यनजर गर्दै नेपाल कलाकार महासंघले समेत सम्यमीत भएर आफ्नो कुरा खाख्न आग्रह गरेको छ । बोलिका कारण वि’वादमा आएपछि कलाकारहरुले भने मा’फी माग्दै जिब्रो चि’प्लिएको बताउने गरेका छन् ।

नेपाली सिनेमाकी चर्चित अभिनेत्री प्रियंका कार्किदेखि हाँस्यकलकारबाट नेपाली फिल्ममा प्रवेश गरेकी दिपाश्री निरौला समेत आफूले दिएको अभिव्यक्तिका कारण वि’वादमा परेका छन् । जिब्रो चि’प्लिने विषयमा नायिकाबीच हो’डबाजी चलिरहँदा प्रियंका कार्किले हालसम्म भने सबैलाई प’छाडि पारिरहेकी छन् ।

हास्य टेलीश्रींखला तीतो सत्यबाट चर्चामा आएकी दीपाश्री निरौला अहिले फिल्ममा समेत व्य’स्त देखिन्छिन् । तर केही दिन अघि टेलिभिजन कार्यक्रममा उनले दिएको एक अभिव्यक्तिले भने उनको चर्को आ’लोचना भएको छ । राजेश हमाल महानायक भएका छन्’ भन्ने प्रश्नमा दीपाश्रीले जवाफमा राजेश हमाललाई महानायक स्यंम पत्रकारले बनाइदिएको हो भनेर प्रश्न गरेकी थिइन् ।

उनको आ’शय अनुसार राजेश हमाल महानायक नभएको बु’झिएको थियो । यस अभिव्यक्तिपछि उनको सामाजिक स’ञ्जालमा चर्को आलो चना भइरहेको छ । आले’चनापछि आफ्नो ग’ल्ति स्वीकार्दै उनले मा’फी समेत मागेकी छन् । वि’वादमा तानिएपछि दीपाश्रीको आग्रहमा टेलिभिजन च्यानलले युट्युबबाट उनको अन्तर्वार्ता ह’टाइदिएको छ ।

नेपाली फिल्मकी सबैभन्दा महंगी नायिकाको सूचीम पर्न सफल अभिनेत्री पूजा शर्मा हालै दिएको एक अन्तर्वार्ताका कारण चर्चामा आएकी छन् । उक्त टेलिभिजन कार्यक्रममा उनलाई नेपालमा कति वटा जिल्ला र प्रदेश छन् भनेर प्रश्न गरिएको थियो । जसमा उनले १४ जिल्ला र ७२ प्रदेश भनेकी थिइन् ।

आफ्नो देशको जिल्ला र प्रदेशबारे सामान्य ज्ञान पनि नराखेको भन्दै अहिले उनको सामाजिक सं’जालमा चौतर्फी आ’लोचना भइरहेको हो । मासिहरुले आफ्नो देशको बारेमा सामान्य ज्ञान जो सुकैलेपनि राख्न पर्ने भन्दै पूजालार्इृ गा’ली समेत गरेका छन् ।

अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्किले जिब्रो चि’प्लिने विषयमा सबैलाई पछाडि पारेकी छन् । हरेक अन्तर्वार्ताहरुमा उत्साहित देखिने कार्किले एक अन्तर्वार्तामा आफू यूके, यूएस धेरै पटक गइसके तर अमेरिक भने पहिलो पटक आएको बताएकी थिइन् । सो भिडियो सार्वजनिक भए लगत्ते उनी समासजक स’ञ्जालमा हासोको पात्र बनेकी थिइन् । लगभग हरेक जसो अन्तर्वार्तामा कार्किको जि’ब्रो चि’प्लिएको हुन्छ नै ।

यस्तै, अर्को अन्तर्वामामा पत्रकारले राजधानी कुन जिल्लामा पर्छ भनेर प्रश्न गर्दा कार्किले हाँस्दै काठमाडौ भनिन् । त्यसपछि काठमाडौ कुन जिल्लामा पर्छ भन्ने प्रश्नमा उनले बाग्मती भनिन् । छोटो समयमा दर्शकको मन जित्न सफल कार्किले अन्तर्वार्ताको समयमा जोशको साथमा होस गुमाएका देखिन्छ । कयौँ पटक जिब्रो चि’प्लिएका कारण कार्कि सामाजिक स’ञ्जालमा ट्रोलको शिकार भएकी छन् ।

भारतले मिचेको नेपाली भूमी फिर्ताको विषयमा देशभर कुरा उठेको बेला वि’वादित अभिव्यक्ति दिएपछि नेपाली चलचित्रर्की लोकप्रिय नायिका वर्षा राउतले समेत चर्को आलो चना खेप्नु परेको थियो । एक युट्युव च्यानललाई अन्तर्वार्ता दिने क्रममा राउतले सीमाको विषय सरकारको रहेको र यसमा पत्रकारले नै झग’डाको परिस्थिती ख’डा गरिदिएको बताएकी थिइन् ।

दुई देशका पत्रकार मिलेर झ’गडा पारिरहेका कारण आफूलाई भारतीय साथीसँग सामना गर्न अ’प्य्यारो भएको राउतले बताएकी थिइन । उनको यस अभिव्यक्तिपछि चौतर्फि आ’लोचना भएको थियो । जसका कारण वर्षाले आफूले भनेका कुरामा शब्द चयन राम्रो हुन नसकेकाले ग लत अर्थ लागेको भन्दै मा’फी मागेकी थिइन् ।

चर्चित गायिका आस्था राउत आस्था राउतले गएको माघमा चर्को आ’लोचना खे’प्नु परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट भद्रपुरतर्फ उड्ने तयारीका क्रममा महिला प्रहरीले आफुलाई दु’र्व्यवहार गरेको बताउदै राउतले प्रहरीलाई फेसबुक लाइभमा त’थानाम गा’ली गरेकी थिइन् ।

विमानस्थलमा आफुलाई महिला प्रहरीले दु’व्यवहार गरेको भन्दै राउतले प्रहरीलाई ‘डन्ठे’, ‘प्युसा’, ‘प्युपा’, ‘ब’न्दुके’ जस्ता शब्द प्रयोग गर्दै रिस पोखेकी थिइन् । जसका कारण उनी विरु’द्ध प’क्राउ पू’र्जि समेत जारीगरिएको थियो । चौतर्फी आ’लोचनापछि राउतले फेसबुकबाट भिडियो डि’लिट गर्दैै मा’फी मागेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.