October 17, 2021

Halkhabar kura

Entertainment Site

‘मन्त्रीपरिषद् पुनर्गठन प्रचण्डकै सहमतीमा भएको हो’

1 min read

काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असन्तुष्टि रहेको चर्चा चलिरहेका बेला नेकपाकै एक नेताले भने प्रचण्डकै सहमतीमा मन्त्रीपरिषद् पुनर्गठन भएको दावी गरेका छन् ।

पूर्व माओवादी नेता तथा नेकपा स्थायी समिति सदस्य मणी श्रेष्ठले प्रचण्डसँगको सल्लाह र सहमती मै मन्त्रीपरिषद् पुनर्गठन भएको आफुलाई जानकारी रहेको बताउनु भएको हो ।

उहाँले प्रचण्डले असन्तुष्टि जनाएको भन्ने हल्ला साँचो नभएको दा-वी- पनि गर्नुभयो । नेता श्रेष्ठले दशै वा तिहारपछि अरु पनि धेरै मन्त्रीहरु फेरबदल हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.