October 28, 2021

Halkhabar kura

Entertainment Site

नेपालमा २४ घण्टामा हालसम्मकै उच्च १५३९ जनामा को’रोना सं’क्रमण पुष्टि

1 min read

बितेको २४ घण्टामा देशभर १५३९ जना को!रोना भा’इरस संक्र’मित थपिएका छन् । २४ घण्टामा यतिधेरै सं’क्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना सं’क्रमित निको भएको पनि जानकारी दिए ।

यस्तै आज देशभर सक्रिय सं’क्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published.