October 28, 2021

Halkhabar kura

Entertainment Site

काठमाडाैंमा भूकम्पकाे धक्का

1 min read

नेपालमा शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको धक्का महशुस भएपछि राजधानी काठमाडौंका सर्वसाधरण घरबाट बाहिर निस्किएका छन् । विहान करिब ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको उल्लेख गरेको छ ।

बुधबार बिहान गएको भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published.