January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोनाको महामारीका कारण एसियाको अर्थतन्त्र ६० वर्षयताकै खराब हुने आइएमएफकाे चेतावनी

1 min read

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण यो वर्ष एसियाली देशको विकासमा रोकावट आउने बताएको छ ।

पूरै एसियामा यो वर्ष विकासका गतिविधि ठप्प हुने आइएमएफले जनाएको छ । कोरोना भाइरसका कारण परेको प्रभावले यो वर्ष विश्वको औषत आर्थिक वृद्धिदर ४.७ प्रतिशत भन्दा कम तथा एसियाको आर्थिक वृद्धिदर १.३ प्रतिशत भन्दा कम हुने जनाइएको छ । एसियाली देशको

आर्थिक अवस्था ६० वर्ष यताकै खराब हुने आइएमएफले बताएको हो।

यसअघि विश्व बैंकले कोरोना भाइरसको महामारीका कारण यो वर्ष दक्षिण एसियाली देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने र यो क्षेत्रको आर्थिक अवस्था पछिल्लो ४० वर्ष यताकै खराब हुने बताएको थियो ।

Leave a Reply

Your email address will not be published.