November 28, 2021

Halkhabar kura

Entertainment Site

विल्सनविक्रम राईको ‘सेल्फी खिचौंला ए माया’ बजारमा (भिडियोसहित)

1 min read

काठमाडौं । कलाकार विल्सनविक्रम राईले ‘सेल्फी खिचौंला ए माया’ बोलको गीत बजारमा ल्याएका छन् ।विल्सनले नै निर्देशन गरेको गीतको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ भने भिडियोमा बुद्दि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन आफैले तक्मे बुढाको भूमिकामा अभिनय गरेका छन् ।

युट्यबुमार्फत सार्वजनिक गरिएको गीतमा विल्सनकै शब्द रचना रहेको छ । गीत कमेडी शैलीको छ । दीपक शर्माले संगीत दिएको यो गीतमा विल्सनसँगै मेलिना राईको पनि स्वर सुन्न सकिन्छ । भिडियोलाई विक्रम डिसीले छायांकन गरेका हुन् भने मनोज कार्कीको सम्पादन रहेको छ ।

कलाकार विल्सनविक्रम राईले ‘सेल्फी खिचौंला ए माया’ बोलको गीत बजारमा ल्याएका छन् ।विल्सनले नै निर्देशन गरेको गीतको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ भने भिडियोमा बुद्दि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन आफैले तक्मे बुढाको भूमिकामा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published.