November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोनाकाे कारण अक्षयको ‘सूर्यवंशी’ को प्रर्दशन मिति सर्याे

1 min read

भारत । बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ प्रदर्शन मिति पछि सारिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण फिल्मको प्रर्दशन मिति पछि सारिएको हो । यो फिल्मको प्रदर्शन मिति सारिएको अक्षय कुमारले टुविटर मार्फत जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘हामीले वर्षभर मिहेनत गरेर तपाईहरुको लागि सूर्यवंशी बनाएका थियौं । ट्रेलरलाई दर्शकले जुन प्रकारले माया दिनु भएको छ । यसबाट थाहा हुन्छ की दर्शकलाई फिल्मले प्रभावित गरेको छ ।

हामी दर्शकलाई फिल्म पेश गर्न निकै उत्सहित थियौं । तर कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै हामीले फिल्मको रिलिज डेट पछाडी सार्ने निर्णय गरेका छौं । सही समय आएपछि सूर्यवंशी रिलिज हुनेछ ।’ त्यस्तै, भारतका विभिन्न फिल्म हल बन्द गर्ने निर्णय पनि गरिसकेका छन् ।

रोहित शेट्टीले निर्देशन गरेको फिल्ममा अक्षयसँगै कटरिना कैफको मुख्य भूमिका छ । फिल्ममा अजय देवगन र रणवीर सिंह पनि विशेष भूमिकामा देखिएका छन् ।

बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ प्रदर्शन मिति पछि सारिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण फिल्मको प्रर्दशन मिति पछि सारिएको हो । यो फिल्मको प्रदर्शन मिति सारिएको अक्षय कुमारले टुविटर मार्फत जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published.