January 24, 2022

Halkhabar kura

Entertainment Site

ब-ला-त्का-र-को अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरावि-रु-द्ध-को बहस सकियो, फैसला सोमबार गरिने

1 min read

काठमाडौं । ब-ला-त्का-र-को अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा-वि-रु-द्ध-को बहस सकिए पनि फैसला भने भोलि (सोमबार) लाई सारिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबार महरावि-रु-द्ध-को मुद्दाको बहस सकिए पनि फैसला भने सोमबार मात्र हुने भएको हो । अदालत स्रोतका अनुसार अध्ययन गर्न समय अभाव भएकाले फै-सा-ला- सोमबारलाई सारिएको हो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई ब-ला-त्का-र- गरेको आ-रो-प- लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए।

पुर्पक्षका लागि डिल्लीबजार का-रा-गा-र-मा रहेका महरा असोज १९ गते पक्राउ परेका थिए । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजालसले सोमबार फै-स-ला- गर्नेछ । यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ ।

अदालतमा महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए । महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए ।

ब-ला-त्का-र-को अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा-वि-रु-द्ध-को बहस सकिए पनि फैसला भने भोलि (सोमबार) लाई सारिएको छ ।

Leave a Reply

Your email address will not be published.