November 29, 2021

Halkhabar kura

Entertainment Site

प्रिमियर लिगमा लिभरपुलको दबदबा नरिच सिटी १–० ले पराजित

1 min read

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले नरिच सिटीलाई १–० ले हराएको छ । गएरातीको खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले ७८ औ मिनेटमा विजयी गोल गरे ।

जितपछि लिभरपुलले लिगको अंक तालिकामा २५ अंकको अग्रता बनाएको छ । लिभरपुललाई इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जित्न अब बाँकी १२ मध्ये ५ खेलमा मात्रै जित चाहिएको छ ।

उसले चालू लिगमा दुई अंक गुमाएको छ । शीर्ष स्थानको लिभरपुलको ७६ अंक छ भने दोस्रो स्थानको म्यान्चेष्टर सिटीको ५१ अंक छ । प्रिमियर लिग फुटबलअन्तर्गत गएराती भएको अर्को खेलमा बर्नलेले साउथह्याम्प्टनलाई २–१ ले हराएको छ ।

लिगमा आज आर्सनल र न्यूकासल युनाईटेड तथा एस्टन भिल्ला र टोटनह्याम हट्सपर भिड्नेछन् ।

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले नरिच सिटीलाई १–० ले हराएको छ । गएरातीको खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले ७८ औ मिनेटमा विजयी गोल गरे ।

Leave a Reply

Your email address will not be published.