October 19, 2021

Halkhabar kura

Entertainment Site

भारतमा बढिरहेको कोरोना म’हामारीलाई लिएर डब्लुएचओले गर्यो अर्को नयाँ ड’रलाग्दो पुष्टि

1 min read

विश्व स्वास्थ्य संगठन डब्लुएचओले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ सं’क्रमित थपिएको जनाएको छ। संगठनका अनुसार भारत, अमेरिका र ब्राजिलमा सं’क्रमणको तीव्र वृद्धि देखिएको छ।

संगठनको रिपोर्ट अनुसार शनिबार भारतमा ९४ हजार ३ सय ७२ जना नयाँ सं’क्रमित फेला परेका छन् भने अमेरिका र ब्राजिलमा क्रमशः ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ सं’क्रमित फेला परेका छन्।

यस्तै अमेरिका र भारतमा यही अवधिमा हजार बढी मानिसहरूको मृ’त्यु भएको छ। रिपोर्टमा २४ घण्टाको अवधिमा ब्राजिलमा ८ सय ७४ जनाको मृ’त्यु भएको जनाइएको छ।

यसै अवधिमा संसार भर ५५ सय बढी मानिसको कोरोनाका कारण मृ’त्यु भएको उसको रिपोर्ट छ। योसँगै कोरोनाबाट विश्वमा मृ’त्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको छ। सं’क्रमित संख्या विश्वमा दुई करोड ८० लाख नाघेको उसको भनाइ छ। सं’क्रमितको करिब आधा संख्या अमेरिकाबाट रहेको संगठनले जनाएको छ।

संगठनका प्रवक्ताले ६ सेप्टेम्बरमा म’हामारी सुरू भएयताकै सर्वाधिक संख्यामा सं’क्रमित फेला परेको बताएका छन्। यो दिन ३ लाख ६ हजार ८ सय ५७ जनामा सं’क्रमण पुष्टि भएको थियो।अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भारतमा पुष्टि भएको संगठनको तथ्यांक छ।

उसको रिपोर्ट अनुसार अगस्ट महिनामा मात्र भारतका करिब २० लाख मानिसमा को’रोना पुष्टि भएको छ। यो महामारी सुरू भएयता एकै महिनामा पुष्टि भएको सर्वाधिक संक्रमित संख्या हो। संगठनले सेप्टेम्बर महिनाको सुरूवातदेखि नै भारतमा औषतमा प्रतिदिन हजार बढी मानिसको कोरोनाका कारण मृ’त्यु हुँदै आएको जनाएको छ।

यस्तै विश्वभर २ करोड ९१ लाखभन्दा बढी मानिसमा को’रोना भा’इरसको सं’क्रमण भएको छ। पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा सं’क्रमण पुष्टि भएसँगै सं’क्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ । यस्तै एकै दिन थप ३ हजार ९०५ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहानसम्म कोरोना सं’क्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख २८ हजार २०८ पुगेको छ ।

एकै दिन २ लाख २० हजार ६४० मानिस कोरोना सं’क्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १० लाख २५ हजार २८३ पुगेको छ । निको हुनेको यो संख्या कुल सं’क्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै सं’क्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ५४३ जनाको मृत्यु भएको छ । ४० लाख ७९ हजार ७७६ जना सं’क्रमित भएकोमा २२ लाख ४५ हजार ५६९ जना सं’क्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८९ हजार ८०८ जनाको मृ’त्यु भएको छ । सं’क्रमितको संख्या ७९ लाख ८९ हजार १४९ पुगेको छ । त्यसमध्ये ४८ लाख ६७ हजार १७८ जना सं’क्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६४ हजार २५५ जनाको मृ’त्यु भएको छ । ८६ लाख ३ हजार ३९९ जना सं’क्रमित भएकोमा ६९ लाख ५७ हजार २८२ जना सं’क्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २८ हजार ६५ जनाको मृ’त्यु भएको छ । ७१ लाख १७ हजार ३८८ जना सं’क्रमित भएकोमा ५८ लाख २४ हजार ४९२ जना सं’क्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३२ हजार ६७८ जनाको ज्यान गएको छ भने १३ लाख ५९ हजार ५६९ संक्रमित छन् । सं’क्रमितमध्ये ११ लाख ४ हजार ४७ जना सं’क्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८४४ जनाको मृत्यु भएको छ । २९ हजार ९७० जना सं’क्रमित भएकोमा २६ हजार ६४ जना सं’क्रमणमुक्त भएका छन् ।sancharkendra

Leave a Reply

Your email address will not be published.