October 19, 2021

Halkhabar kura

Entertainment Site

मुलुकभर पछिल्लो २४ घण्टामा १,४५९ कोरोना सं’क्रमित थपिए, ११ जनाको मृत्यु कहाँ कति ? (विवरणसहित)

1 min read

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सं’क्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा को’रोना सं’क्रमितको संख्या ५५ हजार ३२९ थियो ।

नेपालमा सक्रिय को’रोना सं’क्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

कहाँ कति थपिए ? ( स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण)

घण्टामा थप १ हजार ६२ जना कोरोना सं’क्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना सं’क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि सोमबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ थियो ।मन्त्रालयका अनुसार आज थप ११ जनाको को’रोनाका कारण मृत्यु भएको छ । योसँगै को’रोनाले ज्यान ग गुमाउनेको संख्या ३७१ पुगेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको को’रोना भा’इरसको सं’क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा को’रोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।यसैगरी आइतबार ९ जनाको को’रोनाका कारण ज्यान गएको थियो । जसमा ३ जना महिला र ६ जना पुरुष थिए । काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए । त्यसैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमाडौंका पाँच पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष थिए ।

Leave a Reply

Your email address will not be published.