October 17, 2021

Halkhabar kura

Entertainment Site

र’क्सी खाएर चालक सुतेपछि सल्लाघारी हो’ल्डिंग सेन्टरबाट घर हिडेका यात्रुको बि’चल्ली

1 min read

कोरोना म’हामारीको समयमा विदेशबाट आएका नागरिकको व्यवस्थापन गर्नका लागि सरकारले होल्डिंग सेन्टरको व्यवस्था गरेको छ । प्रदेश नं २ का नागरिकका लागि भक्तपुरको सल्लाघारीमा हो’ल्डिंग सेन्टरको व्यवस्था गरिएको छ । उपर्युक्त स्वास्थ्य मा’पदण्ड पुरा गरेपछि होल्डिंग सेन्टरमा बसेका २ नं प्रदेश अन्तर्गत सिरहा, सर्लाही, सप्तरीका ११ जना यात्रु बोकेर बा ५ ख १९६५ नम्बरको ओम साई कम्पनिको हाईस गन्तब्यका लागि सल्लाघारीबाट राति १० बजे छुट्यो । भकुन्डेबेसीमा खाजा खाने समयमा सवारी चालक २ घण्टा बे’पत्ता भएपछि उनको खोजि गर्दा उनले र’क्सि खाएर बसेको स्रोतको दा’बि छ ।

त्यहाँबाट गाडी छु’टेपछि केहि समय अगाडी सानो दु’र्घटनामा पर्यो, र नि’न्द्रा र र’क्सिले टिल भएका सवारी चालक झा’डीमा सुत्न थालेपछि यात्रुको बि’चल्ली भएको एक यात्रुले बताए । बि’चल्लित यात्रुले त्यसपछि हो’ल्डिंग सेन्टर र प्रहरीलाई सम्पर्क गरेका छन् । हाल यात्रु पुन होल्डिंग सेन्टर मै फ’र्किएका छन् भने चालक झमक खड्कालाई प्रहरीले नि’यन्त्रणमा लिएको छ । CCMC ले स्पष्ट मापदण्ड नबनाएका कारण यात्रुले सास्ती बे’होर्नु परेको अखिल नेपाल यातायात मजदूर संघका उपाध्यक्ष दिपक केसीले बताए । उनले भने, ‘क्षमता भन्दा बढी यात्रु लिएर हिड्ने र पर्याप्त अ’नुगमन नहुँदा यस्ता स’मस्या दोहोरिन सक्छन’ ।

Leave a Reply

Your email address will not be published.