October 17, 2021

Halkhabar kura

Entertainment Site

“Wife” र ” Girl Friend” मा अन्तर

1 min read

जनहितका लागि ! ” Wife” र ” Girl Friend” मा अन्तर

* wife एक Tv जस्तै हुन भने Girl Friend एक mobile जस्तै हुन ।

* घरमा Tv हेरिन्छ भने बाहिर जाँदा सधै Mobile साथै लगिन्छ।

* Tv को आनन्द कहिले काहीं लिइन्छ भने अधिकान्स समय Mobile संगै बिताइन्छ।

* Tv लगभग Free जस्तै हुन्छ तर Mobile मा payment गरिएन भने सबै सुबिधा बन्द Close हुन सक्छ ।

* Tv ठुलो र भारी हुन्छ भने Mobile धेरै Slim, Sweet, Portable हुनुका साथै Latest Model को हुन्छ।

* Tv को खर्च सजिलै बेहोर्न सकिन्छ तर Mobile खर्च ब्यहोर्न महँगो पर्छ

* Tv संग Remote ( बच्चा) हुन्छ तर Mobile सग कुनै Remote हुदैन

सबैभन्दा महत्वपूर्ण कुरा Mobile एक 2 way communication हो ( कुरा गर्न र सुन्न सकिने )

* तर Tv लाई सुन्नुको अलावा केही गर्न सकिसकिदैन।

अन्तिम कुरा ……..

* Tv तर पनि Best छ किनकी Tv मा Virus हुदैन तर mobile मा Virus हुन्छ ।

* mobile सजिलै Hack हुन्छ कसैले पनि सजिलै चोरेर लैजान सक्छ।

त्यै भएर Tv मै टासिंएर रहनु पर्छ।

फेसबुकमा भेटिएको भाइरल पोस्ट केवल मनोरञ्जनको लागि