January 24, 2022

Halkhabar kura

Entertainment Site

प्रधानमन्त्री ओली ‘फलोअप’ स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पतालमा

1 min read

काठमाडौँ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार ‘फलोअप’ स्वास्थ्य प-री-क्ष-ण हुँदैछ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । चिकित्सकहरु बिहानैदेखि तयारी अवस्थामा थिए ।

शिक्षण अस्पतालका निर्देशक, चिकित्सक तथा कर्मचारीहरु तीन घण्टा भन्दा लामो समयदेखि प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आउने प्रतिक्षामा बसे । बिहान साढे १० बजेतिर मात्रै प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन् । ओलीको मिर्गौला प्रत्यारोपणको क्रममा राखिएको टाँका तथा स्टेन्ट झिक्ने र अल्ट्रासाउण्ड गर्ने योजना छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि गएको शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किएका हुन् । प्रधानमन्त्री ओलीको गएको फागुन २१ गते मिर्गौला प्र-त्या-रो-प-ण- भएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले नियमित नि-ग-रा-नी- गरिरहेका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार ‘फलोअप’ स्वास्थ्य परीक्षण हुँदैछ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । चिकित्सकहरु बिहानैदेखि तयारी अवस्थामा थिए ।

शिक्षण अस्पतालका निर्देशक, चि-कि-त्स-क तथा कर्मचारीहरु तीन घण्टा भन्दा लामो समयदेखि प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आउने प्रतिक्षामा बसे । बिहान साढे १० बजेतिर मात्रै प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन् । ओलीको मिर्गौला प्रत्यारोपणको क्रममा राखिएको टाँका तथा स्टेन्ट झिक्ने र अल्ट्रासाउण्ड गर्ने योजना छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि गएको शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किएका हुन् । प्रधानमन्त्री ओलीको गएको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले नियमित निगरानी गरिरहेका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार ‘फलोअप’ स्वास्थ्य परीक्षण हुँदैछ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । चिकित्सकहरु बिहानैदेखि तयारी अवस्थामा थिए ।

शिक्षण अस्पतालका निर्देशक, चिकित्सक तथा कर्मचारीहरु तीन घण्टा भन्दा लामो समयदेखि प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आउने प्रतिक्षामा बसे । बिहान साढे १० बजेतिर मात्रै प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन् । ओलीको मिर्गौला प्रत्यारोपणको क्रममा राखिएको टाँका तथा स्टेन्ट झिक्ने र अल्ट्रासाउण्ड गर्ने योजना छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि गएको शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किएका हुन् । प्रधानमन्त्री ओलीको गएको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले नियमित निगरानी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.