May 25, 2022

Halkhabar kura

Entertainment Site

‘आदिप’ को विवाहपछी पहिलो अन्तरवार्ता यस्तो रह्यो, एकअर्काको तारिफैतारिफ (भिडियोसहित)

1 min read

काठमाडौ । आँचल शर्मा र उदिप श्रेष्ठले रिसेप्सन पार्टीमा पहिलो पटक मिडिया सामु आएर आफ्नो प्रेमकथा सुनाएका छन् । रिसेप्सन पार्टीमा मिडियाकर्मीसंग अन्तरक्रिया गर्दै आँचल र उदिपले एकअर्काको बानीले गर्दा प्रेम सम्बन्धमा बा,धिएको बाताएका छन् ।

उदिप श्रेष्ठले आँचल शर्मा पाउँदा एकदम खुशी भएको उल्लेख गरेका छन् । विवाह पश्चात आँचल शर्मा रो,एको देख्दा उदिप समेत भावुक भएर ड,राएको कुरा आँचल शर्माले सुनाएकी छिन् । आँचललाई उदिप श्रेष्ठको माया गर्ने बानीले गर्दा विवाह गर्न क,स्सिएको बताएकी छिन् ।

उदिप श्रेष्ठले आँचल शर्माको फिल्म प्रे,म स,म्बन्धमा पर्नु अघि नहेरेको बताएका छन् । आँचलले विवाह पश्चात आफुलाई गा,ह्रो नपरेको बताएकी छिन् । नेवार समुदायमा विवाह गरेको हुँदा कुनै समस्या नपरेको तर व्य,स्तता भएको चाही बताएकी छिन् ।

विवाह पश्चात नयाँ घर पुगेर आफु विहानै ४ बजे नै उठेको बताएकी छिन् । दुई परिवारको संस्कार फरक भएका कारण केहि गाह्रो भएको तर परिवारले साथ सहयोग गरेकाले सहज भएको आँचलले प्रष्टाएकी छिन् ।

यस्तै आँचल शर्मा र उदिप श्रेष्ठको विवाहको रिसेप्सनका भिडियो र तस्विर अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । जब उदिपले आँचललाई हेलिकप्टर चढाएर हायत पुगेका थिए, चर्चा झन् चुलिएको थियो ।

आँचल शर्माले लगाएको लेहेंगाको समेत अहिले सामाजिक संजालमा चर्चा बढेको छ । आँचलले लगाएको उक्त लेहेंगा १६ लाख मुल्यको रहेको छ । आँचलले विवाह र रिसेप्सनमा लाउने लेहेंगा केही महिना अघि नै भारतको टप डिजाइनरबाट डिजाइन गराएकी थिइन् । अहिले आँचल शर्माको उक्त लेहेंगाको चर्चा सामाजिक संजालमा देखिन थालेको छ ।

त्यस्तै आँचलले विवाहमा ६० लाखको गहना लाएकी छिन् । विवाह र रिसेप्सन सम्म आँचलले ६० लाख जतिको गहना लाएकी छिन् । नेपाली परम्परा अनुसार नै विवाह गरेको भनेर धेरैले खुशी व्यक्त गर्दै आँचल र उदिपको जोडीलाई शुभकामना दिन थालेका छन् । आँचल शर्माको अहिले रिसेप्सन पार्टी चलिरहेको छ । कलाकार देखि मिडियाकर्मीहरुको सहभागी सहित रिसेप्सन पार्टी भव्यताका साथ चलिरहेको छ ।

आँचल शर्मा र उदिप श्रेष्ठको आज रिसेप्सन पार्टी भव्यताका साथ आयोजना गरिएको छ । उदिप श्रेष्ठले आँचललाई हेलिकप्टरमा चढाएर आएका छन् ।

हायत रेजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदिप श्रेष्ठले आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएका थिए । हेलिकप्टरबाट आँचलको हात समाउदै जब उदिप झरे, सबै एकछिन चकित नै भएका थिए । उदिपको हात समाउदै हिड्दै गर्दा आँचल शर्माको अनुहारमा खुशी झल्किएको थियो ।

आँचल र उदिपले प्रेम सम्बन्धमा रहेको केहि समय पश्चात विवाह बन्धनमा बाधिएका हुन् । आँचलका पति उदिप पेसाले मेडिकल डाक्टर हुन् ।

Leave a Reply

Your email address will not be published.