October 28, 2021

Halkhabar kura

Entertainment Site

बिपी प्रतिष्ठानमा को’रोना सं’क्रमणबाट थप दुई जनाको मृ’त्यु

1 min read

धरान – को’रोनाभा’इरसको सं’क्रमणबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा मोरङको बेलबारी १० का ३७ वर्षीय युवक र इटहरी –६ की ६० वर्षीया महिला रहेकी छिन् । उनीहरु दुवैको प्रतिष्ठानको को’भिड अ’स्पतालमा उ’पचारका क्र’ममा मृ’त्यु भएको हो ।

असोज २४ गते प्रतिष्ठानको आ’कस्मिक कक्षमा भर्ना भएकी ६० वर्षीया महिलालाई सोही को’रोना पु’ष्टि भएको थियो । उनको आज बिहान नै उ’पचारको क्र’ममा मृ’त्यु भएको हो ।

त्यस्तै असोज २१ गते को’रोना सं’क्रमण पु’ष्टि भए ३७ वर्षीय युवकको मंगलबार राति उ’पचारको क्र’ममा मृ’त्यु भएको हो । यससँगै प्रतिष्ठानमा को’रोना सं’क्रमणबाट ज्या’न गु’माउनेको सङ्ख्या ५३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.