October 28, 2021

Halkhabar kura

Entertainment Site

Breaking: नेपालमा आज थप ११७० जनामा कोरोना सं’क’मण पुष्टि, थप १५ जनाको मृ’त्यु

1 min read

सोमबार काठमान्डौ , नेपालमा आज पछिल्लो २४ घन्टामा थप ११७० जनामा कोरोना सं’क्रमण भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १०८७८ जनामा गरिको को’रोना प’रिक्षणमा आज थप ११७० जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।आज देश भरि स’क्रिय सं’क्रमितको संख्या १५३९३ रहेको छ ।त्यस्तै आज थप ८७९ जना को’रोनालाई जि’तेर घर फर्किएका छन् ।यो सँगै डि’स्चार्ज हुनेकाे सङ्ख्या ३९ हजार पाँच सय ७६ पुगेको छ ।

अब नेपालमा १५ हजार तीन सय ९३ जना स’क्रिय स’ङ्क्रमित आइ’साेलेशनमा रहेका छन् । सङ्क्र’मितमध्ये आईसीयूमा एक सय ७९ जना र भे’न्टिलेटरमा २९ जना रहेका छन् ।यस्तै ६ हजार आठ सय ९२ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।त्यस्तै नेपालमा पछिलो २४ घन्टामा कोरोना सं’क्रमणबाट १५ जनाको ज्यान गएको छ ।स्वास्थ्य मन्त्रालय श्रोतले उपलब्ध गराएको विवरण आनुसार पछिलो २४ घन्टामा कोरोना सं’कमण बाट थप १५ जनाको ज्यान गएको पु’ष्टि भएको हो।

Leave a Reply

Your email address will not be published.