January 24, 2022

Halkhabar kura

Entertainment Site

माधव नेपाल र बाबुरामलाई पनि मु-द्दा- चलाउन माग गर्दै परेको रिट प्रधान न्यायाधीशको इजलासमा

1 min read

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मु-द्दा- चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा तोकिएको छ ।

ललिता निवास प्र-क-र-ण-मा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मु-द्दा- चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानले स-र्वो-च्च- अदालतमा रिट दायर गरेका थिए ।

माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनावि-रु-द्ध- मु-द्दा- दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईवि-रु-द्ध- मु-द्दा- नचलाउने निर्णय गरेको थियो।

उक्त निर्णयलाई चुनौति दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले बुधबार स-र्वो-च्च- अ-दा-ल-त-मा रिट दर्ता गराएका हुन्। सरकारी जग्गा हिनामिना गर्न तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको भन्दै आयोगले मु-द्दा- दायर गरे पनि त्यही मन्न्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला न्यौपानेले रिट दायर गरेका हुन्।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा मिलोमतामो व्यक्तिको नाममा पुर्‍याइएपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

पूर्व भौतिकमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध मु-द्दा- लागेपछि कांग्रेस आक्रोशित भएको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मु-द्दा- चलाउन माग गर्दै स-र्वो-च्च- अ-दा-ल-त-मा दायर गरिएको रिटको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा तोकिएको छ ।

ललिता निवास प्र-क-र-ण-मा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मु-द्दा- दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मु-द्दा- नचलाउने निर्णय गरेको थियो।

उक्त निर्णयलाई चुनौति दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले बुधबार सर्वोच्च अ-दा-ल-त-मा रिट दर्ता गराएका हुन्। सरकारी जग्गा हिनामिना गर्न तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको भन्दै आयोगले मुद्दा दायर गरे पनि त्यही मन्न्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिएको भन्दै चौतर्फी आ-लो-च-ना भइरहेका बेला न्यौपानेले रिट दायर गरेका हुन्।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा मिलोमतामो व्यक्तिको नाममा पुर्‍याइएपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

पूर्व भौतिकमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध मु-द्दा- लागेपछि कांग्रेस आक्रोशित भएको छ।

Leave a Reply

Your email address will not be published.