January 24, 2022

Halkhabar kura

Entertainment Site

ओस्कार मनोनयन सार्वजनिक, ‘जोकर’ ११ विधामा मनोनित

1 min read

काठमाडौँ । यस वर्षकाे ओस्कार मनोनयन सार्वजनिक भएको छ। जसमा फिल्म ‘जोकर’ सर्वाधिक ११ विधामा मनोनित भएको छ। जोकरले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेताका साथै अन्य आठ विधामा मनोनित भएको हो।

पछिल्लो साता सार्वजनिक भएको ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि ‘जोकर’ ११ विधामा नै मनोनयनमा परेको थियो। यसैगरी ‘द आइरिसम्यान’, १९१७’ तथा ‘वान्स अपन अ टाइम इन हलिउड’ ‍समान १०-१० विधामा मनोनित भएका छन्।

उत्कृष्ट फिल्मकाे सूचीमा ‘जोकर’सँगै ‘द आइरिसम्यान’, ‘१९१७’, ‘प्यारासाइट’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्‍याबिट’, ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’ प्रतिष्पर्धामा छन्।

उत्कृष्ट अभिनेतातर्फ ‘जोकर’का जोओकिन फिनिक्ससँगै ‘म्यारिज स्टोरी’बाट एडम ड्राइभर, वान्स अपन अ टाइम’बाट लियोनार्दो डि क्याप्रियो’, ‘पेन एण्ड ग्लोरी’बाट एन्टोनियो बेन्डरस र ‘द टुपोप्स’बाट जोनाथन प्राइस छन्।

अभिनेत्रीतर्फ सिन्थिया एरिभो, चार्लिज थेरान र रेने जेलवेगर छन्। ब्रान्ड पिट पनि वन्स अपन अ टाइम इन हलीउडकाे भूमिका कारण मनोनित छन्।

यस वर्षकाे ओस्कार मनोनयन सार्वजनिक भएको छ। जसमा फिल्म ‘जोकर’ सर्वाधिक ११ विधामा मनोनित भएको छ। जोकरले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेताका साथै अन्य आठ विधामा मनोनित भएको हो।

पछिल्लो साता सार्वजनिक भएको ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि ‘जोकर’ ११ विधामा नै मनोनयनमा परेको थियो। यसैगरी ‘द आइरिसम्यान’, १९१७’ तथा ‘वान्स अपन अ टाइम इन हलिउड’ ‍समान १०-१० विधामा मनोनित भएका छन्।

उत्कृष्ट फिल्मकाे सूचीमा ‘जोकर’सँगै ‘द आइरिसम्यान’, ‘१९१७’, ‘प्यारासाइट’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्‍याबिट’, ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’ प्रतिष्पर्धामा छन्।

उत्कृष्ट अभिनेतातर्फ ‘जोकर’का जोओकिन फिनिक्ससँगै ‘म्यारिज स्टोरी’बाट एडम ड्राइभर, वान्स अपन अ टाइम’बाट लियोनार्दो डि क्याप्रियो’, ‘पेन एण्ड ग्लोरी’बाट एन्टोनियो बेन्डरस र ‘द टुपोप्स’बाट जोनाथन प्राइस छन्।

अभिनेत्रीतर्फ सिन्थिया एरिभो, चार्लिज थेरान र रेने जेलवेगर छन्। ब्रान्ड पिट पनि वन्स अपन अ टाइम इन हलीउडकाे भूमिका कारण मनोनित छन्।

उत्कृष्ट अभिनेतातर्फ ‘जोकर’का जोओकिन फिनिक्ससँगै ‘म्यारिज स्टोरी’बाट एडम ड्राइभर, वान्स अपन अ टाइम’बाट लियोनार्दो डि क्याप्रियो’, ‘पेन एण्ड ग्लोरी’बाट एन्टोनियो बेन्डरस र ‘द टुपोप्स’बाट जोनाथन प्राइस छन्।

अभिनेत्रीतर्फ सिन्थिया एरिभो, चार्लिज थेरान र रेने जेलवेगर छन्। ब्रान्ड पिट पनि वन्स अपन अ टाइम इन हलीउडकाे भूमिका कारण मनोनित छन्।

 

Leave a Reply

Your email address will not be published.