October 17, 2021

Halkhabar kura

Entertainment Site

हरेक सुन्दर भाग्यमानी क’न्याहरुमा हुन्छन् यी ९ गुण” -जानि राखौ !

1 min read

काठमाडौँ। जसले मानिसको श’रीरको प्रत्येक अं’गको आकार प्रकारको आधारमा उसको आ’चरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ, प्राचीनपूर्वीय दर्शनमध्ये सा’मुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो । मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अं’गहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ। हामी यहाँ कुन कन्या कस्ती छन् भनेर कसरी थाहा पाउने त भन्ने कुरो बताउदैछौँ।

-जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् सेतो भागको अन्तमा हल्का रातो हुन्छ यस्ता कन्या भाग्यशाली र सुखभोग पाउने हुन्छन् । -नाभिको तल्लोपट्टि कोठी भएका क’न्याहरु भाग्यशाली एवम् सुखी जीवन बिताउने हुन्छन् । -पैतालामा कमल चक्र एवम् शङ्खका चिन्ह हुने कन्या शुभफलदायी मानिन्छिन् । यस्ता कन्याका पति कि त ठूला व्यापारी कि त राजनेता हुन्छन् ।

-जुन कन्याको कुर्कुच्चामा सर्पको आ’कार हुन्छ त्यस्ता क’न्या भाग्यशाली हुन्छन् यस्ता कन्यालाई सधैं इश्वरको कृपा रहिरहेको हुन्छ । -जुन कन्याको पैतालामा त्रिकोणको चिन्ह हुुन्छ ती कन्या अ’त्यधिक च’लाख हुन्छिन भनिएको छ । यस्ता कन्याले आफ्नो बुद्धि र स’मझदारीले सम्पूर्ण परिवारलाई खुशी राख्न सक्छिन् । -समुन्द्र शास्त्रका अनुसार जुन कन्या को खुट्टाका औंला उठेको, गोलो, रातो रातो देखिन्छ त्यस्ता क’न्या भाग्यशाली हुन्छन्।

Leave a Reply

Your email address will not be published.