May 25, 2022

Halkhabar kura

Entertainment Site

चलचित्र ‘दुई नम्बरी’ को छायाँकन पोखराबाट सुरु

1 min read

काठमाडौँ । दिपेन्द्र लामाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘दु-ई- न-म्ब-री-’को छायाँकन सुरु गरिएको छ । बिहिबार पोखराबाट चलचित्रको छायाँकन सुरु गरिएको हो । ३५ दिनको छायाँकन सेडुल भएको यस चलचित्रको सम्पूर्ण छायाँकन पोखरामा नै हुने चलचित्रका निर्माणपक्षले जानकारी दिएका छन् ।

चलचित्रका मुख्य पात्र नायक दयाहाङ राई र नायिका उगेन छोदेनले चलचित्रको पहिलो टेक दिएका हुन् । चैत्र ५ गतेबाट भने चलचित्रका मुख्य पात्र अन्य दुई कलाकार नायक पल शाह र नायिका वर्षा राउत छायाँकनमा जोडिनेछन् ।

२ साथीको मित्रताको कथामा आधारित यस चलचित्रको प्र-द-र्श-न मिति भने आगामी वर्षको जनै पूर्णिमालाई तय गरिएको छ ।

रेड वर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपालीले चलचित्रलाई निर्माण गरेका हुन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको यस चलचित्रमा प्रस्तुतकर्ता किरण नेपाली रहेका छन् ।

दिपेन्द्र लामाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘दुई नम्बरी’को छायाँकन सुरु गरिएको छ । बिहिबार पोखराबाट चलचित्रको छायाँकन सुरु गरिएको हो । ३५ दिनको छायाँकन सेडुल भएको यस चलचित्रको सम्पूर्ण छायाँकन पोखरामा नै हुने चलचित्रका निर्माणपक्षले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.