January 24, 2022

Halkhabar kura

Entertainment Site

शुक्रबारदेखी भारतमा चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शन हुने

1 min read

काठमाडौँ । नायक आर्यन सिग्देल र नायिका स्वस्तिमा खड्काको मूख्य भूमिका रहेको चलचित्र ‘हजार जुनीसम्म’ शुक्रबारबाट भारतमा प्र-द-र्श-न- हुने भएको छ । भारतको सिक्किमको विभिन्न स्थलमा छायाँकन गरिएको यस चलचित्रले स्वदेशमा राम्रो व्यापार गर्न नसकेपछी छिमेकी देश भारतमा प्र-द-र्श-न- हुन लागेको हो ।

चलचित्रको प्र-द-र्श-न- दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडी हुन लागेको यस चलचित्रका निर्देशक विकाशराज आचार्यले जानकारी दिए । निर्देशक आचार्यले चलचित्रले भारतमा राम्रो व्यापार गर्ने बताउँदै भारत प्रदर्शनपछी भने अन्य सहरमा पनि प्र-द-र्श-न- गर्ने तयारी रहेको बताए ।

प्रेमकथामा आधारित यस चलचित्रमा आर्यन र स्वस्तिमासँगै अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरि पौडेललगायतका कलाकारको भूमिका रहेको छ ।

नायक आर्यन सिग्देल र नायिका स्वस्तिमा खड्काको मूख्य भूमिका रहेको चलचित्र ‘हजार जुनीसम्म’ शुक्रबारबाट भारतमा प्र-द-र्श-न- हुने भएको छ । भारतको सिक्किमको विभिन्न स्थलमा छायाँकन गरिएको यस चलचित्रले स्वदेशमा राम्रो व्यापार गर्न नसकेपछी छिमेकी देश भारतमा प्र-द-र्श-न- हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published.