November 28, 2021

Halkhabar kura

Entertainment Site

प्रियंकाले देशराज श्रेष्ठ थपेसँगै आयुष्मानलेपनि आफ्नो थरमा कार्की थपे

1 min read

काठमाडौँ । नायिका प्रियंका कार्की सँग बिवाह गरेका नायक आयुष्मान देशराज जोशीले आफ्नो थरमा कार्की थपेका छन् । बिवाह पश्चात नायिका प्रियंकाले आफ्नो थरमा देशराज श्रेष्ठ थपेसँगै उनले पनि आफ्नो थरमा कार्की थपेका हुन् ।

उनीहरुले सााजिक संजाल ईन्स्टाग्राममा आफ्ना थर थपेर राखेकाे देख्न सकिन्छ । सामाजिक मूल्य मान्यता अनुसार बिवाह पश्चात केटीले आफ्नो थर परिवर्तन गर्ने चलन रहेको छ । तर आयुष्मानले सामाजिक मूल्य मान्यतालाई तोड्दैँ आफ्नो थरमा कार्की थपेर सबैलाई चकित बनाएका छन् ।

आफ्नो २ वर्षको गहिरो प्रेमलाई बिवाहमा परिणत गर्दै यी जोडीले फागुन १५ गते कोट म्यारिज गरेका थिए भने १६ गते सामाजिक परम्परागत बिवाह गरि सोही दिन रिसेप्सन पार्टी दिएका थिए । उनीहरुको बिवाह करिब एक साता नै चलेको थियो ।

नायिका प्रियंका कार्की सँग बिवाह गरेका नायक आयुष्मान देशराज जोशीले आफ्नो थरमा कार्की थपेका छन् । बिवाह पश्चात नायिका प्रियंकाले आफ्नो थरमा देशराज श्रेष्ठ थपेसँगै उनले पनि आफ्नो थरमा कार्की थपेका हुन् ।

Leave a Reply

Your email address will not be published.