October 19, 2021

Halkhabar kura

Entertainment Site

नेपालमा आज थप ४ हजार ४७ जनामा कोरोनाको संक्रमण पुष्टि

1 min read

काठमाडौं । नेपालमा आज थप ४ हजार ४७ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन् ।

Leave a Reply

Your email address will not be published.