October 17, 2021

Halkhabar kura

Entertainment Site

द’लित भएकै कारण तनहुँमा एक यु’वतीको ह’त्या

1 min read

तनहुँ । तनहुँको ब्यास नगरपालिका १० सेवरमा अ’न्तरजातीय प्रेमविवाह गरेकी सुकु परियारको मृ’त्यु प्रकरण पेचिलो ब’न्दै गएकाे छ ।नवराज गुरुङसँग १० महिनाअघि प्रेम विवाह गरेकी सुकुलाई जातीयताका कारण ‘हत्या गरिएको माइती पक्षले कि’टानी जाहेरी दिए पछि घटना थप रहस्यमय बन्न पुगेको हो ।

परियारलाई विवाह गरि ल्याएदेखि नै जा’तीयताको कारण देखाएर छुट्टै बस्दै आएका उनका सासु ससुराले भने मृ’त्यु प्रकरणको ब’चाउ गर्दै आएका छन् ।नवराजकी आमाले भने ओछ्यानमा प्रयोग हुने लेसको पासो प्रयोग गरि सुकुले आ’त्माह’त्या गरेको बताउनुभयो ।

५ महिनाकी गर्भवति समेत रहेकी परियारले लामो समय देखि कथित तल्लोजात भएकै कारण यातना खेप्दै आउनुभएको थियो ।

सुकुकी दिदी लक्ष्मी परियारका अनुसार देवर शिशिरले जातीय गाली सहित भाउजुलाई कु’टपिट गर्ने गरेको बुझिएको छ । भाउजुलाई कुटपिट गर्दै आएका देवरलाई सुकुका श्रीमान नवराजले समेत ढाडस दिने गरेको आ’रोप लक्ष्मीले लगाउनुभयो ।

घ’टना स्थलको प्रकृति र मृतक परियारको शरिरमा देखिएको चो’टका कारण आ’त्माह’त्या भएको मान्न नसकिने सुकुका दाई सोम परियारले बताउनुभयो ।

उहाँले कथित तल्लो जात भन्दै गा’ली ग’लौज गर्ने श्रीमान र देवरले सुकुमाथि गर्ने ब्यवहारमा समेत परिवारको उक्साहट रहने गरेको भन्दै वहिनीको ह’त्या नै भएको जि’किर गर्नुभयो ।

शं’कालु स्वाभावका नवराजले समेत बा’रम्वार कु’टपिट गर्ने गरेको र विहिबार दिउँसो दाजुभाईको सं’लग्नतामा सुकुको ह’त्या भएको बुझिएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालयले श्रीमान र देवर दुवैलाई प’क्राउ गरि हि’रासतमा राखेको छ ।

मृ’त्युप्रकरण र’हस्यमय भएपश्चात सुकुको शव समेत पो’ष्टमार्टन हुन सकेको छैन ।

उनले शवलाई शनिबार पो’ष्टमार्टमका लागि पोखरा लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले घ’टनाको विषयमा अ’नुसन्धान भईरहेको जानकारी दिएsource:kantipath

Leave a Reply

Your email address will not be published.