October 28, 2021

Halkhabar kura

Entertainment Site

काठमाडौँमा घरधनीले गरे भाडामा बस्नेको ह-त्या-

1 min read

काठमाडौँ – काठमाडौँमा एकजना घरधनीले कोठा भाडामा बस्ने व्यक्तिको ह-त्या- गरेका छन्।

घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर बाराको कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौँ भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको ह-त्या- भएको हो

कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर ह-त्या- गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

आग्लोले लागेर ग-म्भी-र- घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृ-त्यु- भएको हो।

ह-त्या- आ-रो-प-मा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घ-ट-ना-बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.